नियम २१
सरुवा नगरिने
: सैनिक हवाई सेवाको कुनै समूह वा उपसमूहको सैनिकलाई अर्को समूह वा उपसमूहको पदमा सरुवा गरिने छैन ।